चारित्रिक प्रमाण पत्र [Character Certificate] तथा ग्रेटसिट सम्बन्धी सूचना
Posted on: 23, Sep 2025 ||
Ending Date : 30, Sep 2025
चारित्रिक प्रमाण पत्र [Character Certificate] तथा ग्रेटसिट सम्बन्धी सूचना
यस विद्यालयबाट शै.स. २०८१ मा कक्षा १० र १२ को परीक्षामा सामेल भई सफल हुनु भएका विद्यार्थीहरूको चारित्रिक प्रमाण पत्र तथा ग्रेटसिट मिति २०८२ असोज ८ गतेसम्म अनिवार्य बुझिलान सूचित गरिन्छ ।